शिक्षा मन्त्रालय, भारत सरकार · केन्द्रीय शास्त्रीय तमिल संस्थान (CICT), चेन्नई
काशी तमिल संगमम 5.0
काशी तमिल संगमम 5.0
திருக்குறள் பயில்வோம் · Thirukkural Payilvom – Thirukkural Abhyas Karen · तिरुक्कुरल अभ्यास करें · Let's Learn Thirukkural
केन्द्रीय शास्त्रीय तमिल संस्थान (CICT), चेन्नई · शिक्षा मन्त्रालय, भारत सरकार
अहिले आवेदन दिनुहोस्
इन्टरफेसको यो अनुवाद मस्यौदा हो र CICT ले यसको समीक्षा गरिरहेको छ। English
पछाडि
तिरुक्कुरल

तिरुक्कुरल अध्ययन साथी

आफ्नै भाषामा कुनै पनि विषयबारे सोध्नुहोस् (मित्रता, रिस, शिक्षा, परिश्रम, सत्य), र अध्ययन साथीले त्यस विषयबारे बोल्ने तिरुक्कुरलका कुरलहरू खोजिदिन्छ, तिनको अनुवाद, तमिल टीका र तमिलमा वाचनसहित।

तिरुक्कुरलले यसबारे यस अध्यायमा बोलेको छ 9. விருந்தோம்பல் · Hospitality

तपाईंको प्रश्नसँग सबैभन्दा नजिकका कुरलहरू

तमिल पाठ कम्प्युटरको आवाजमा पढिन्छ।
  1. இனைத்துணைத் தென்பதொன் றில்லை விருந்தின்துணைத்துணை வேள்விப் பயன்.
    Inaiththunaith Thenpadhon Rillai Virundhin · Thunaiththunai Velvip Payan
    अतीथी सेवाको फलको छ गाह्रो अनुमान;
    यसको सही मूल्याकंनको अतिथी दिन्छन् प्रमाण।
    Worth of the guest of quality
    Is worth of hospitality.
    तमिल टीका

    விருந்தோம்பலாகிய வேள்வியின் பயன் இன்ன அளவினது என்று சொல்லக்கூடிய அளவினது அன்று; அதற்கு அவ்விருந்தின் தகுதியளவே அளவாகும்.

    सबै भाषामा यो कुरल
  2. பரிந்தோம்பிப் பற்றற்றேம் என்பர் விருந்தோம்பிவேள்வி தலைப்படா தார்.
    Parindhompip Patratrem Enpar Virundhompi · Velvi Thalaippataa Thaar
    अतिथी सत्कारमा भाग नलिइ जो कमाउछन् धनमात्र;
    सबै सम्पति नाशिए पनि यस्ता हुन्नन् दयाका पात्र ।
    Who loathe guest-service one day cry:
    "We toil and store; but life is dry".
    तमिल टीका

    விருந்தினரைப் பேணி வேள்விப் பயனை அடையும் முயற்சியை மேற்கொள்ளாதவர், ஈட்டிய பொருளை வருந்திக் காத்துப் பின் அதனையிழந்து நாங்கள் இப்போது பற்றற்றவர் ஆயினோம் என்று பின்பு இரங்குவர்.

    सबै भाषामा यो कुरल
  3. உடைமையுள் இன்மை விருந்தோம்பல் ஓம்பாமடமை மடவார்கண் உண்டு.
    Utaimaiyul Inmai Virundhompal Ompaa · Matamai Matavaarkan Untu
    भै धन यथेष्ट घरमा अतीथी सत्कार नगरी निर्धन्ता मान्नु;
    मुर्खले मात्र गर्छ अतित्थ्य रहित यस्तो कर्म जान्नु।
    The man of wealth is poor indeed
    Whose folly fails the guest to feed.
    तमिल टीका

    பொருள் உடைய காலத்திலும் இல்லாமையாவது விருந்தோம்பலை இகழும் பேதைமை; அது அறிவுடையாரிடம் இல்லாதது; பேதையரிடம் உள்ளதாம்.

    सबै भाषामा यो कुरल
  4. இருந்தோம்பி இல்வாழ்வ தெல்லாம் விருந்தோம்பிவேளாண்மை செய்தற் பொருட்டு.
    Irundhompi Ilvaazhva Thellaam Virundhompi · Velaanmai Seydhar Poruttu
    गृहस्थ जीवन तब मात्र छ धन्य धन्य;
    खुला मनले जब गरिन्छ आदर अतीथीको अनन्य।
    Men set up home, toil and earn
    To tend the guests and do good turn.
    तमिल टीका

    இல்லாளோடு காட்டிற்குச் செல்லாது இல்லத்திலிருந்து வாழும் வாழ்வானது, விருந்தினரைப் பேணி அவருக்கு நன்மை செய்தற்கேயாம்.

    सबै भाषामा यो कुरल
  5. வித்தும் இடல்வேண்டும் கொல்லோ விருந்தோம்பிமிச்சில் மிசைவான் புலம்.
    Viththum Italventum Kollo Virundhompi · Michchil Misaivaan Pulam
    अतिथी भोजन गराई जो खान्छन् उब्रेको आफू;
    यस्ताका खेतमा फसल नलाए पनि उम्रिछ आफैँ आफ।
    Should his field be sown who first
    Feeds the guests and eats the rest?
    तमिल टीका

    விருந்தினருக்கு உணவளித்துப் பின் எஞ்சியதைத்தான் உண்பானது நிலத்திற்கு வித்திடுதல் வேண்டுமோ? வேண்டா. விருந்தோம்புவானது நிலம் தானே விளையும்.

    सबै भाषामा यो कुरल

थप कुरल देखाउनुहोस्

आफैँलाई जाँच्नुहोस्

हरेक कुरलको दोस्रो पङ्क्ति रोज्नुहोस्, अनि उत्तर खोलेर हेर्नुहोस्।

  1. यस कुरलको सही दोस्रो पङ्क्ति रोज्नुहोस्। Choose the correct second line of this couplet.

    “अतिथी भोजन गराई जो खान्छन् उब्रेको आफू; …”

    1. यसको सही मूल्याकंनको अतिथी दिन्छन् प्रमाण।
    2. त्यो गृहस्थ छ सुखी हुँदैन कमी कहिले कुनै प्रकार।
    3. आएका अतीथी बाहिर बसाई आफू भित्र गई।
    4. यस्ताका खेतमा फसल नलाए पनि उम्रिछ आफैँ आफ।
    उत्तर

    D · यस्ताका खेतमा फसल नलाए पनि उम्रिछ आफैँ आफ। · कुरल 85

  2. यस कुरलको सही दोस्रो पङ्क्ति रोज्नुहोस्। Choose the correct second line of this couplet.

    “अतिथी सत्कारमा भाग नलिइ जो कमाउछन् धनमात्र; …”

    1. यस्ताका खेतमा फसल नलाए पनि उम्रिछ आफैँ आफ।
    2. सबै सम्पति नाशिए पनि यस्ता हुन्नन् दयाका पात्र ।
    3. हेय दृष्टिले हेरे अतीथी मुरझाई जान्छ उसरी।
    4. उनै स्वर्गमा अतिथी बनी पाउँछन् देवसत्कार।
    उत्तर

    B · सबै सम्पति नाशिए पनि यस्ता हुन्नन् दयाका पात्र । · कुरल 88

  3. यस कुरलको सही दोस्रो पङ्क्ति रोज्नुहोस्। Choose the correct second line of this couplet.

    “भै धन यथेष्ट घरमा अतीथी सत्कार नगरी निर्धन्ता मान्नु; …”

    1. यसको सही मूल्याकंनको अतिथी दिन्छन् प्रमाण।
    2. मुर्खले मात्र गर्छ अतित्थ्य रहित यस्तो कर्म जान्नु।
    3. त्यो गृहस्थ छ सुखी हुँदैन कमी कहिले कुनै प्रकार।
    4. आएका अतीथी बाहिर बसाई आफू भित्र गई।
    उत्तर

    B · मुर्खले मात्र गर्छ अतित्थ्य रहित यस्तो कर्म जान्नु। · कुरल 89

अभ्यास परीक्षा →

कुनै विषयबाट सुरु गर्नुहोस्

अध्ययन साथीले तपाईंका शब्दहरूलाई पोर्टलकै तिरुक्कुरल अनुवाद र टीकाहरूसँग मिलाउँछ। यसले आफैँ कुनै पाठ लेख्दैन, र तपाईंको प्रश्न पोर्टलमै रहन्छ। यो निःशुल्क प्रयोग गर्न सकिन्छ, सबै 23 भाषामा।

अनुवाद © केन्द्रीय शास्त्रीय तमिल संस्थान, चेन्नई · CC BY 4.0

पहल Government of India शिक्षा मन्त्रालय, भारत सरकार
कार्यान्वयन केन्द्रीय शास्त्रीय तमिल संस्थान (CICT), चेन्नई