शिक्षा मन्त्रालय, भारत सरकार · केन्द्रीय शास्त्रीय तमिल संस्थान (CICT), चेन्नई
काशी तमिल संगमम 5.0
काशी तमिल संगमम 5.0
திருக்குறள் பயில்வோம் · Thirukkural Payilvom – Thirukkural Abhyas Karen · तिरुक्कुरल अभ्यास करें · Let's Learn Thirukkural
केन्द्रीय शास्त्रीय तमिल संस्थान (CICT), चेन्नई · शिक्षा मन्त्रालय, भारत सरकार
अहिले आवेदन दिनुहोस्
इन्टरफेसको यो अनुवाद मस्यौदा हो र CICT ले यसको समीक्षा गरिरहेको छ। English
पछाडि
तिरुक्कुरल

तिरुक्कुरल अध्ययन साथी

आफ्नै भाषामा कुनै पनि विषयबारे सोध्नुहोस् (मित्रता, रिस, शिक्षा, परिश्रम, सत्य), र अध्ययन साथीले त्यस विषयबारे बोल्ने तिरुक्कुरलका कुरलहरू खोजिदिन्छ, तिनको अनुवाद, तमिल टीका र तमिलमा वाचनसहित।

तिरुक्कुरलले यसबारे यस अध्यायमा बोलेको छ 16. பொறையுடைமை · The Possession of Patience, Forbearance

तपाईंको प्रश्नसँग सबैभन्दा नजिकका कुरलहरू

तमिल पाठ कम्प्युटरको आवाजमा पढिन्छ।
  1. மிகுதியான் மிக்கவை செய்தாரைத் தாந்தம்தகுதியான் வென்று விடல்.
    Mikudhiyaan Mikkavai Seydhaaraith Thaandham · Thakudhiyaan Vendru Vital
    अंहकारले मातिई जो छन् तिम्रो विपरित;
    गर त्यसलाई क्षमा र दयाभावले जीत।
    By noble forbearance vanquish
    The proud that have caused you anguish.
    तमिल टीका

    உள்ளச் செருக்கால் தமக்குத் தீமை செய்தவரைத் தாம் தம் பொறையுடைமையால் வெல்லல் வேண்டும்.

    सबै भाषामा यो कुरल
  2. நிறையுடைமை நீங்காமை வேண்டின் பொறையுடைமைபோற்றி யொழுகப் படும்.
    Niraiyutaimai Neengaamai Ventin Poraiyutaimai · Potri Yozhukap Patum
    सर्वगुण समपूर्णताले कहिले छाड़दैन साथ;
    गरे अनुसरण क्षमाभाव आचरणको लगनसाथ।
    Practice of patient quality
    Retains intact integrity.
    तमिल टीका

    ஒருவன் சான்றாண்மை தன்னிடமிருந்து நீங்காதிருத்தலை வேண்டுவானாயின், அவன் பொறையுடைமையைத் தன்னிடமிருந்து அழியாமல் காத்துக்கொள்ள வேண்டும்.

    सबै भाषामा यो कुरल
  3. அகழ்வாரைத் தாங்கும் நிலம்போலத் தம்மைஇகழ்வார்ப் பொறுத்தல் தலை.
    Akazhvaaraith Thaangum Nilampolath Thammai · Ikazhvaarp Poruththal Thalai
    जसरी धरा गर्छिन् क्षमा जो खन्छन् उनको ज्यान;
    उसरी निन्दकको दुरवचन सहनु छ ठूलो गुण जान।
    As earth bears up with diggers too
    To bear revilers is prime virtue.
    तमिल टीका

    தன்னைத் தோண்டுவாரைக் கீழே விழாமல் தாங்கிக்கொள்ளும் நிலம்போன்று, தம்மை அவமதிப்பவரையும் பொறுத்தல் தலைசிறந்த அறமாகும்.

    सबै भाषामा यो कुरल
  4. துறந்தாரின் தூய்மை உடையர் இறந்தார்வாய்இன்னாச்சொல் நோற்கிற் பவர்.
    Thurandhaarin Thooimai Utaiyar Irandhaarvaai · Innaachchol Norkir Pavar
    सन्यासी भन्दा अधिक यस्तो गृही पवित्र;
    सहन्छन् जो नीचको कटु वचन अपवित्र।
    More than ascetics they are pure
    Who bitter tongues meekly endure.
    तमिल टीका

    நன்னெறியைக் கடந்தவரின் கொடிய சொற்களைப் பொறுத்துக் கொள்பவர் இல்லறத்தில் இருப்பவரேனும் துறவியர்போலத் தூய்மை உடையவராவர்.

    सबै भाषामा यो कुरल
  5. இன்மையுள் இன்மை விருந்தொரால் வன்மையுள்வன்மை மடவார்ப் பொறை.
    Inmaiyul Inmai Virundhoraal Vanmaiyul · Vanmai Matavaarp Porai
    छ ठूलो दीनता दीनतामा गर्ननसके अतीथी सत्कार;
    छ ठूलो सहनशक्ति मूर्खको सहनसके दुरव्यवहार।
    Neglect the guest is dearth of dearth
    To bear with fools is strength of strength.
    तमिल टीका

    ஒருவனுக்கு வறுமையுள் வறுமையாவது விருந்தினரை ஏற்றுக்கொள்ளாது நீக்குதல்; அதுபோல, வன்மையுள் வன்மையாவது அறிவில்லாமல் தீமை செய்தவரைப் பொறுத்தல்.

    सबै भाषामा यो कुरल

थप कुरल देखाउनुहोस्

आफैँलाई जाँच्नुहोस्

हरेक कुरलको दोस्रो पङ्क्ति रोज्नुहोस्, अनि उत्तर खोलेर हेर्नुहोस्।

  1. यस कुरलको सही दोस्रो पङ्क्ति रोज्नुहोस्। Choose the correct second line of this couplet.

    “सन्यासी भन्दा अधिक यस्तो गृही पवित्र; …”

    1. गरे अनुसरण क्षमाभाव आचरणको लगनसाथ।
    2. सहन्छन् जो नीचको कटु वचन अपवित्र।
    3. छ ठूलो सहनशक्ति मूर्खको सहनसके दुरव्यवहार।
    4. गर त्यसलाई क्षमा र दयाभावले जीत।
    उत्तर

    B · सहन्छन् जो नीचको कटु वचन अपवित्र। · कुरल 159

  2. यस कुरलको सही दोस्रो पङ्क्ति रोज्नुहोस्। Choose the correct second line of this couplet.

    “अंहकारले मातिई जो छन् तिम्रो विपरित; …”

    1. उसरी निन्दकको दुरवचन सहनु छ ठूलो गुण जान।
    2. गर त्यसलाई क्षमा र दयाभावले जीत।
    3. त्यसलाई सहजै भुलिदिनु सबसे उच्च विचार।
    4. गर उसमाथि दया, नगर्नु कहिले अधर्म।
    उत्तर

    B · गर त्यसलाई क्षमा र दयाभावले जीत। · कुरल 158

  3. यस कुरलको सही दोस्रो पङ्क्ति रोज्नुहोस्। Choose the correct second line of this couplet.

    “छ ठूलो दीनता दीनतामा गर्ननसके अतीथी सत्कार; …”

    1. उसरी निन्दकको दुरवचन सहनु छ ठूलो गुण जान।
    2. तर कटु वचन सहन गर्नु श्रेष्ठ तपको छ आचार।
    3. गर उसमाथि दया, नगर्नु कहिले अधर्म।
    4. छ ठूलो सहनशक्ति मूर्खको सहनसके दुरव्यवहार।
    उत्तर

    D · छ ठूलो सहनशक्ति मूर्खको सहनसके दुरव्यवहार। · कुरल 153

अभ्यास परीक्षा →

कुनै विषयबाट सुरु गर्नुहोस्

अध्ययन साथीले तपाईंका शब्दहरूलाई पोर्टलकै तिरुक्कुरल अनुवाद र टीकाहरूसँग मिलाउँछ। यसले आफैँ कुनै पाठ लेख्दैन, र तपाईंको प्रश्न पोर्टलमै रहन्छ। यो निःशुल्क प्रयोग गर्न सकिन्छ, सबै 23 भाषामा।

अनुवाद © केन्द्रीय शास्त्रीय तमिल संस्थान, चेन्नई · CC BY 4.0

पहल Government of India शिक्षा मन्त्रालय, भारत सरकार
कार्यान्वयन केन्द्रीय शास्त्रीय तमिल संस्थान (CICT), चेन्नई